मधेशको सुरक्षा अवस्था सुधार्न गृहमन्त्री जनकपुरमा, आन्दोलनरत पक्षसँग छलफल
kendrabindu.com · Sat Aug 01 10:07:50 GMT 2026

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्थालाई सहज बनाउन गृहमन्त्री सुधन गुरुङले शनिबार धनुषाको जनकपुरमा आन्दोलनरत पक्षका प्रतिनिधिसँग औपचारिक संवाद सुरु गरेका छन्।
सरकारले वार्तामार्फत समस्या समाधान गर्दै प्रभावित क्षेत्रको शान्ति र सामाजिक सद्भाव पुनःस्थापित गर्ने उद्देश्यले छलफललाई प्राथमिकता दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)