अन्तर्राष्ट्रिय क्रिकेट वरीयता : नेपालका खेलाडी को कहाँ ?
baahrakhari.com · Sat Aug 01 10:05:35 GMT 2026
काठमाडौं । हालै सम्पन्न आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृंखलामा नेपाली टोली चारै खेलमा पराजित हुँदा त्यसको असर खेलाडीको वरीयतामा देखिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय अन्तर्राष्ट्रियको ताजा वरीयता सार्वजनिक गरेको थियो । त्यसमा सबैभन्दा बढी असर स्पीनर सन्दीप लामिछानेको वरीयतामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)