प्रधानमन्त्रीको प्रहारलगत्तै उर्जामन्त्रीको अर्थमन्त्रीमाथि काउन्टर
bishowkhabar.com · Sat Aug 01 10:12:24 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमार्फत ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लगाएको व्यवस्था यथावत रहेको छ ।
शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क प्रधानमन्त्री बालेन शाहको हस्तक्षेपपछि हटाइए पनि बिजुलीको भ्याट भने हटाइएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)