तस्वीरमा हेर्नुहाेस् शान्ति, सद्भाव र न्यायका लागि नागरिक सभा
shilapatra.com · Sat Aug 01 10:07:00 GMT 2026

बृहत् नागरिक आन्दोलनले शान्ति, सद्भाव र ऐक्यबद्धताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार नागरिक सभा आयोजना गरेको छ । बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक सभाको आयोजना गरिएको हो ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)