हैदरावादसँग नेपाल ‘ए’ पराजित
lokaantar.com
अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ हैदराबाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ ।
जितका लागि पछ्याएको १९८ रनको लक्ष्य नेपाल ‘ए’ले १९.२ ओभरमा सवै विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । नेपालको सुरुआत निराशाजनक रह्यो । मयन यादव एक रन नबनाइकन आउट भए । त्यसपछि पनि नेपालले नियमित विकेट गुमाउँदै गयो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)