१ लाखमा सेकेन्ड ह्यान्ड आईफोन बेचेका व्यापारीलाई २ लाख नोक्सान, उल्टै ३ दिन प्रहरी हिरासत
techpana.com · Sat Aug 01 10:21:42 GMT 2026

काठमाडौं । राजधानीको न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ‘निमेश मोबाइल स्टोर’ सञ्चालन गर्दै आएका व्यवसायी निमेश श्रेष्ठ का लागि केही महिनाअघिको एउटा व्यापारिक कारोबार मानसिक तनाव र आर्थिक क्षतिको कारण बन्न पुग्यो । पसलबाट एक लाख रुपैयाँमा सेकेन्ड ह्यान्ड आईफोन १४ प्रो म्याक्स बिक्री गर्दा उनी यस्तो कानुनी झमेलामा फसे, जसले गर्दा उनले तीन दिन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको हिरासतमा बिताउनुपर्यो ।
डिजिटल भुक्तानीलाई आत्मसात गर्दै आएका व्यवसायी अहिले त्यसैका कारण ‘ठगी आरोपी’को ट्याग भिर्न बाध्य छन् । सेकेन्ड ह्यान्ड आईफोन बेचेकै भरमा कसरी व्यापारी हिरासत पुगे त ?
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)