शाहीका ‘यादका थुँगाहरू’ र ‘आमा र आँसु’ विमोचन
nepalpress.com · Sat Aug 01 10:28:07 GMT 2026

सुर्खेत । कवि तथा कथाकार बसन्तीकुमारी शाहीका दुई नयाँ कृति सार्वजनिक भएका छन् । शाहीद्वारा लिखित कविता संग्रह ‘यादका थुँगाहरू’ र कथा संग्रह ‘आमा र आँसु’ शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले दुवै कृतिको विमोचन गरेका हुन्। शाही कर्णाली प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्षसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)