सद्भाव र्यालीलगत्तै जनकपुरधाममा प्रदर्शन [भिडियो]
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन्।
जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएपछि स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)