कुवेत आक्रमणमा निधन भएका सोमकुमारको शव आज स्वदेश ल्याइँदै
barnanmedia.com · Sat Aug 01 10:19:19 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ।
उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)