गणेश यादवको शव पर्खँदै परिवार, आजै दाहसंस्कार गर्ने तयारी
onlinekhabar.com · Sat Aug 01 10:39:26 GMT 2026

१६ साउन, सिरहा । सिरहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारले आजै दाहसंस्कार गर्ने तयारी थालेको छ ।
औरही गाउँपालिका–२ तुलसियाहीका रामवृक्ष यादवका १५ वर्षीय छोरा गणेशको सिरहालको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)