सरकारले राष्ट्रिय सभाका सुझाव बेवास्ता गरेको झक्कुप्रसाद सुवेदीको गुनासो
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय सभामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले सरकारले राष्ट्रिय सभाका सांसदहरूले दिएका सुझावलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्।
शनिबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपालमा ऐन कार्यान्वयन मापनः महत्व, अभ्यास, चुनौती र आगामी बाटो’ विषयक छलफलमा उनले संविधानले राष्ट्रिय सभालाई सीमित अधिकार दिएको उल्लेख गर्दै सरकारले विधेयकमाथि सांसदहरूले दिएका आवश्यक सुझावसमेत स्वीकार नगरेको गुनासो गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)