सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेर विद्यार्थीको मृत्यु
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन सङ्कायको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक नेत्रमणि गिरीका अनुसार विश्वविद्यालयमा बीएचएम अध्ययनका लागि प्रवेश परीक्षा दिएका बेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीले तेस्रो तलाको छतबाट हाम फालेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)