नेपाल–चीन कूटनीतिक सम्बन्धका ७१ वर्षः यस्ताे थियो कूटनीतिक हस्ताक्षरका प्रथम दस्तावेज
shilapatra.com · Sat Aug 01 10:48:52 GMT 2026

१ अगस्ट १९५५ अर्थात् आजभन्दा ठीक ७१ वर्षअघि नेपाल र जनवादी गणतन्त्र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
यद्यपि, लिच्छवीकालदेखि मल्लकाल हुँदै राणाकालसम्म पनि नेपालबाट चीन तथा चीनबाट नेपालतर्फ कूटनीतिक आवतजावत र सम्पर्क हुँदै आएको थियो । तर, दुई देशबीच १ अगस्ट १९५५ मा भएको कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी हस्ताक्षरलाई नै औपचारिक सम्बन्ध स्थापनाको आधार मान्ने चलन छ । चीनमा माओत्सेतुङको नेतृत्वमा कम्युनिस्ट सत्ता स्थापना भएको ठीक दुई वर्षपछि नेपालमा राणा शासनको अन्त्य भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)