शाहरुखको फिल्म ‘किङ’ को सङ्गीत अधिकार ५० करोडमा बिक्री हुँदै
nepalsamaya.com · Sat Aug 01 10:52:15 GMT 2026

काठमाडौं। बलिवुड अभिनेता शाहरुख खान अभिनीत आगामी फिल्म ‘किङ’ को सङ्गीत अधिकार करिब ५० करोड भारतीय रुपैयाँमा बिक्री हुने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२३ मा ‘पठान’ र ‘जवान’जस्ता दुई सफल चलचित्र दिएपछि शाहरुख यस वर्षको क्रिसमसमा निर्देशक सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ‘किङ’ मार्फत दर्शकमाझ आउँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)