अमेरिकी सम्भावित आक्रमणको जवाफी तयारीमा इरान
bishowkhabar.com · Sat Aug 01 11:01:05 GMT 2026

काठमाडौं– तस्नीम समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेअनुसार इरानले इरानी पूर्वाधारमा सम्भावित आक्रमणको जवाफ दिन ‘व्यापक’ योजना तयार पारेको छ ।
तस्नीमले एक वरिष्ठ सुरक्षा अधिकारीलाई उद्धृत गर्दै इरानले आफ्नो पूर्वाधार विरुद्ध सम्भावित अमेरिका र इजरायली आक्रमणको बारेमा अमेरिकी मिडियाको हालैको दाबीको जवाफमा ‘व्यापक’ योजना तयार गरेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)