आन्तरिक मतभेदकै कारण कांग्रेसको यो स्थिति आयो : शशांक कोइराला
kendrabindu.com · Sat Aug 01 11:04:53 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विशेष महाधिवेशनको विषय उठेपछि सिर्जना भएको आन्तरिक विवादले प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन्।
शनिबार चुनदेवीस्थित कांग्रेस संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्र एकताको वातावरण कमजोर बन्दा त्यसको प्रत्यक्ष असर निर्वाचन परिणाममा परेको उल्लेख गरे। उनका अनुसार जेनजी आन्दोलनले देशको राजनीतिक वातावरण संवेदनशील बनेका बेला विशेष महाधिवेशनको बहस अघि सार्नु उपयुक्त निर्णय थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)