कांग्रेसका भ्रातृ संस्थाहरूले निकाल्यो सद्भाव र्याली
himalpress.com · Sat Aug 01 11:04:52 GMT 2026

काठमाडौँ- नेपाली कांग्रेसका भ्रातृ संस्थाहरुले संयुक्त रुपमा काठमाडौँमा सद्भाव र्याली निकालेका छन्।
जातीय, धार्मिक सहिष्णुता र शान्तिका लागि भन्दै कांग्रेसका भातृ संस्थाहरुले शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा सद्भाव र्याली निकालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)