ब्यालेटको साटो हिंसाबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोज्यो : वरिष्ठ अधिवक्ता अधिकारी
ratopati.com · Sat Aug 01 11:14:17 GMT 2026

ललितपुर । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेटको साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शनिबार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४ औँ स्मृति दिवस तथा ३२ औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक अवस्था र लोकतन्त्रको भविष्यप्रति यस्तो चिन्ता जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)