‘पाँच वर्षको भनिएको सरकार पाँच महिनामै कमजोर’ : कुलमान घिसिङ
kalakarmi.com · Sat Aug 01 11:28:34 GMT 2026

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन् ।
शनिवार उज्यालो नेपाल पार्टी दोलखा-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)