बालेनको सम्बोधन : कुन सञ्जालमा कतिले हेरे भिडियो ?
onlinekhabar.com · Sat Aug 01 11:44:35 GMT 2026

१६ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको झडपपछिको अवस्थाले मधेशका विभिन्न जिल्लामा देखिएको अशान्तिबीच प्रधानमन्त्री बालेन शाहले गत बिहीबार (१४ साउन) राष्ट्रका नाममा सम्बोधन गरे ।
बिहीबार साँझ प्रधानमन्त्री शाहले आफूले चलाउने विभिन्न सामाजिक सञ्जालमार्फत राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)