ब्रोड पिक आरोहणका क्रममा निधन भएका आरोहीप्रति प्रधानमन्त्री साहको श्रद्धाञ्जली
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री साहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)