श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड
ratopati.com · Sat Aug 01 12:01:29 GMT 2026

कोलम्बो । श्रीलङ्काले सन् २०१९ को इस्टर सन्डेमा चर्चमा भएका शृङ्खलाबद्ध बम विस्फोट रोक्न असफल भएको आरोपमा एक पूर्वप्रहरी प्रमुख र पूर्वरक्षा सचिवलाई मृत्युदण्डको सजाय सुनाएको छ।
इस्टार सन्डेका दिन चर्च तथा अन्य स्थानलाई लक्षित गरी गरिएका समन्वित बम विस्फोटमा २७९ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)