पाकिस्तानको हिमपहिरोमा परेका निर्मल पुर्जासहित 'कोही जीवित रहेनन्'
bbc.com · Sat Aug 01 12:08:32 GMT 2026

पाकिस्तानको 'ब्रोड पीक'मा दुई दिनयता हराइरहेका चर्चित आरोही निर्मल पुर्जासहित सबै १० आरोहीहरूको मृत्यु भएको आरोहण सञ्चालकहरूले पुष्टि गरेका छन्। नेपालका प्रधानमन्त्रीले समेत सबै मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
बिहीवार हिउँपहिरोमा परेपछि ख्यातिप्राप्त पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको टोलीका सबै जना सम्पर्कविहीन भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)