काठमाडौँमा सद्भाव र्याली
nepalnews.com · Sat Aug 01 12:09:11 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले संयुक्त रुपमा काठमाडौँमा सद्भाव र्याली निकालेका छन्।
जातीय, धार्मिक सहिष्णुता र शान्तिका लागि भन्दै कांग्रेसका भ्रातृ संस्थाहरूले शनिबार काठमाडौँको प्रदर्शनीमार्गमा सद्भाव र्याली निकालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)