खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत
canadanepal.com · Sat Aug 01 12:08:33 GMT 2026

नेपालगञ्ज - बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर थन्किएका ४४ वटा अत्यावश्यक स्वास्थ्य उपकरण मर्मतपछि पुनः सञ्चालनमा आएका छन्।
अस्पताल प्रशासनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले एक साताको अवधिमा उपकरणहरूको मर्मत सम्पन्न गरेको हो। मर्मत भएका उपकरण सञ्चालनमा आएसँगै बिरामीको परीक्षण र उपचार सेवा थप सहज भएको अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)