निर्मल पुर्जालाई सम्झिदै गगन थापाले भने- तपाईंको विरासत पुस्तौँसम्म प्रेरणाको स्रोत बन्नेछ
dcnepal.com · Sat Aug 01 12:16:01 GMT 2026
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल ‘निम्सदाइ’ पुर्जासहितका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)