इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
khabarhub.com · Sat Aug 01 12:17:28 GMT 2026

हेरात – इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको निम्रोज प्रान्तस्थित मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)