कंलकीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
setopati.com · Mon Jun 29 06:23:49 GMT 2026

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार बिहान काठमाडौं महानगरपालिका- १४ कंलकी पुल नजिक बा ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)