तरलता व्यवस्थापनमा राष्ट्र बैंक आक्रामक: १० महिनामै ३७२ खर्ब बढी तरलता प्रशोचन
arthasansar.com

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणहरूमार्फत कुल ३७२ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ।
निक्षेप सङ्कलन बोलकबोलबाट २७ खर्ब ९४ अर्ब, स्थायी निक्षेप सुविधामार्फत ३४ खर्ब २७२ अर्ब ६० करोड र राष्ट्र बैंक ऋणपत्रमार्फत २०० अर्ब रुपैयाँ गरी कुल ३७ खर्ब २६६ अर्ब ६० करोड रुपैयाँ तरलता प्रशोचन गरिएको हो भने ओभरनाइट तरलता सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ बजारमा प्रवाह गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)