प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल- वडा नं १२ को जित
hamrokhelkud.com · Thu Sep 19 09:19:50 UTC 2024
प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल- वडा नं १२ को जित
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहीवार वडा नं १२, वडा नं ५, वडा नं २६ र वडा नं ३२ ले जित हासिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)