गणेश यादवको शव हेलिकोप्टरबाट ल्याइँदै, आजै दाहसंस्कार गर्ने तयारी
annapurnapost.com · Sat Aug 01 12:25:30 GMT 2026

सिरहा : सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको शव आज औरही गाउँपालिका–२ मोतिपुर गाउँस्थित घर पुर्याइने भएको छ।
शव प्राप्त भएपछि आजै उनको अन्त्येष्टि गर्ने तयारी परिवारजनको छ। अहिले उनको घरमा स्थानीयहरू उपस्थिति बढिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)