धनकुट्टामा ८०४ केजी गाँजासहित दुई पक्राउ
clickmandu.com · Sat Aug 01 12:58:05 GMT 2026

धनकुट्टा । धनकुट्टाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ८०४ केजी अवैध लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार चौबिसे गाउँपालिका–४ स्थित जनता आवासका लागि निर्माण गरिएको खाली घरमा ठुलो परिमाणमा गाँजा लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा प्लास्टिकका ४८ वटा बोरामा राखिएको ८०४ केजी गाँजा बरामद गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)