कैलाशको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : राजेन्द्र लिङ्देन
farakdhar.com · Tue May 21 17:23:28 UTC 2024

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)