हेलिकप्टरमार्फत घर पुर्याइयो गणेश यादवको शव, गागन खोलामा दाहसंस्कार गरिने
onlinekhabar.com · Sat Aug 01 13:03:04 GMT 2026

१६ साउन, सिरहा । सुनसरी घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनमा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको शव घर पुर्याइएको छ ।
सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीस्थित घरमा शनिबार साझ ६:२५ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शव पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)