‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीका बारेमा प्रधानमन्त्री बालेनले के भने ?
arthadabali.com · Sat Aug 01 13:07:20 GMT 2026

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह ले पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ)सहित १० जना आरोहीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत शोक सन्देश जारी गर्दै ब्रड पिक दुर्घटनामा छ नेपाली र चार विदेशी आरोहीको निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)