जनैको जोहो
baahrakhari.com · Sat Aug 01 13:14:00 GMT 2026

यस वर्षको जनैपूर्णिमा पर्व नजिकिँदै गरेको अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३२, तल्लो गगनगौँडास्थित पुरानो गाउँको चौतारोमा जनै बनाउन व्यस्त ज्येष्ठ नागरिक । तस्बिर : वासुदेव पौडेल/रासस ।
#पोखरा महानगरपालिका
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)