दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड
ratopati.com · Sat Aug 01 13:18:49 GMT 2026

काठमाडौँ । यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् ।
शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)