पेप्सीकोलामा भिषण आगलागी
kalakarmi.com · Mon Jun 29 06:30:51 GMT 2026

काठमाडौं– काठमाडौं महानगरपालिका–३२, पेप्सीकोलामा रहेको एउटा गोदाममा आगलागी भएको छ ।
प्रहरीका अनुसार उक्त आगलागीका कारण करिव डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)