दयाहाङ-गौमायाको 'पेन्सन पट्टा'को फर्स्टलुक सार्वजनिक
setopati.com · Mon Jun 29 06:29:00 GMT 2026

अभिनेता तथा निर्देशक माओत्से गुरूङ निर्देशित कथानक फिल्म 'पेन्सन पट्टा' को फर्स्टलुक सार्वजनिक गरिएको छ।
असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रचारप्रसार सुरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)