कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
baahrakhari.com · Mon Jun 29 06:31:26 GMT 2026

काठमाडौं । काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
कलंकी पुलनजिक सडकमा बा. ९० प ५३४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)