हेलिकाेप्टरमार्फत गाउँ पुर्याइयो गणेशको शव, आजै अन्त्येष्टि गरिने
shilapatra.com · Sat Aug 01 13:18:00 GMT 2026

सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको शव गाउँ पुर्याइएको छ ।
अस्पतालमा पोस्टमार्टमपछि शनिबार साँझ साढे ६ बजे हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका–२ तुलसियाही गाउँमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)