इरान पुग्न खोजेका १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
kendrabindu.com · Sat Aug 01 13:35:33 GMT 2026

हेरात। इरान पुग्ने प्रयास गर्दै गरेका १४ अफगान आप्रवासीको शव दक्षिण–पश्चिमी अफगानिस्तानको तातो मरुभूमिमा फेला परेको अधिकारीहरूले शनिबार बताएका छन् । उनीहरूको सवारीसाधन बिग्रिएपछि हप्तौँअघि उनीहरू पैदल हिँडेका थिए ।
सवारी साधनका चालक निम्रोज प्रान्तको एउटा गाउँमा तिर्खा र थकानले लरबराउँदै सहयोग माग्न पुगेपछि अधिकारीहरूले समूहको खोजी गरिरहेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)