भक्तपुर अस्पतालमा चिकित्सकमाथि आक्रमणप्रति नेपाल चिकित्सक संघको कडा आपत्ति
newsofnepal.com · Sat Aug 01 13:38:58 GMT 2026

काठमाडौं ।
नेपाल चिकित्सक संघले भक्तपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गर्न नमिलेको विषयलाई लिएर अस्पताल परिसरमा तोडफोड गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कैंची प्रहार गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)