दीपमाला ढकालले जितिन् मिस नेपाल वर्ल्ड २०२६ को उपाधि
kalakarmi.com · Sat Aug 01 13:47:07 GMT 2026

काठमाडौं– नेपालको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द हिडन ट्रेजर प्रस्तुत कजारिया नेपाल मिस नेपाल २०२६’ को भव्य ग्रान्ड फिनाले सम्पन्न भएको छ ।
प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै दीपमाला ढकालले मिस नेपाल वर्ल्ड २०२६ को ताज जितेकी छिन् । यससँगै उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)