प्यूठानका सबै पालिकामा एमालेले सकायो मिसन जागरणको पहिलो चरणका कार्यक्रम
nepalpress.com · Sat Aug 01 14:11:07 GMT 2026

रुपन्देही । नेकपा (एमाले) प्युठानले जिल्लाका सबै पालिकामा मिसन पार्टी जागरण कार्यक्रमको पहिलो चरणका कार्यक्रम सकेको जनाएको छ ।
पार्टी केन्द्र, प्रदेश हुँदै सबै पालिकामा जागरण अभियान सञ्चालन गर्ने अभियानअन्तर्गत साउन १२, १४, १५ र १६ गते जिल्ला र नौ वटै पालिका तहमा विस्तारित पूर्ण र कमिटी स्तरका बैठक सम्पन्न गरिएको एमालेका केन्द्रीय सदस्य तथा प्युठान इन्चार्ज सूर्यबहादुर थापाले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)