दाइको हत्या आरोपमा भाइ पक्राउ
lokaantar.com

बाँकेमा सहोदर दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ परेका छन् ।
२५ वर्षीय मनोज चौधरीको हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका- ४ गोहवा बस्ने २० वर्षीय विनोद चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)