सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन माग
himalpress.com · Sat Aug 01 14:56:09 GMT 2026

बुटवल- नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन्।
देशभरका सात सयबढी सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औँ र १४ औँ वार्षिक साधारणसभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)