‘राजनीति नागरिक सेवाका लागि हो, तर चिप्लिएर सत्ताकै लागि भन्ने ठाउँमा पुग्यौं’
barnanmedia.com · Sat Aug 01 14:44:23 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका संस्थापक नेताहरूले सत्ता र शक्तिको अभिलाषाले नभई विशुद्ध नागरिक सेवा र मानव कल्याणको उद्देश्य राखेर कांग्रेस पार्टी स्थापना गरेको बताएका छन्।
कांग्रेसले विपद् व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकार्यमा केन्द्रित रहेर केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रममा उनले राजनीतिक नेतृत्वमा करुणा सबैभन्दा ठूलो गुण हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)