सावधान ! तपाईले सामाजिक सञ्जालमा कसैलाई व्यक्तिगत विवरण दिइराख्नुभएको त छैन ?
nepalnews.com · Wed Jun 30 13:01:00 GMT 2021
विज्ञान र प्रविधिको उपजको रुपमा रहेको सामाजिक सञ्जाल आम मानिसको दैनिकी नै बनेको छ । सकारात्मक काममा लागि बनाइएका त्यस्ता सञ्जाललाई दुरुपयोग गर्नेहरु पनि उत्तिकै छन् ।
पछिल्ला दिनमा त्यही सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेकन प्रकारका ठगी धन्दासमेत भइरहेको छ । विशेषगरी सामाजिक तथा आर्थिक अपराध समेत मौलाएको अवस्था छ । जान अन्जानमा हुने त्यस्ता अपराधले मानिसको दिनचर्या समेत समस्यामा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)