दीपमाला ढकालले जितिन मिस नेपाल २०२६ को ताज
nagariknews.nagariknetwork.com · Sat Aug 01 16:03:29 GMT 2026

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन्।
ललितपुरस्थित द प्लाजामा शनिबार आयोजित ग्रान्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै ढकालले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)